ओली ज्ञानेन्द्र पथमा हिंडदैछन्, यो लालमण्डले सरकार हो : नरेन्द्रजंग पिटर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ओली ज्ञानेन्द्र पथमा हिंडदैछन्, यो लालमण्डले सरकार हो : नरेन्द्रजंग पिटर (भिडियोसहित)

kharo

काठमाडौं, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी सरकार संचालन गरिरहेको छ र सरकार संचालनको एक वर्ष भएको छ । प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको कुरालाई ध्यान दिने हो भने सरकारले उल्का राम्रो काम गरिरहेको छ । यसबीचमा सरकारले आफ्नै भनाईलाई व्यवस्थित बनाउन सक्थ्यो भनेर बुद्धिजीबीहरुले टिप्पणी गरिरहेका छन् । सरकारले एक वर्षको अवधिमा काम गर्ने प्रयास गरेको छ भनेको भए हुन्थ्यो भनेर कतिपयले सुझाब दिएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिलाई ध्यान दिने हो भने सरकारले एक वर्षको अवधिमा राम्रो काम गरेको छ । सरकारले यसो भनिरहदा, सरकारले के राम्रो काम गर्यो भनेर प्रश्न उठिरहेको छ । सरकारमै रहेका नेताहरुको फरक फरक टिप्पणीले सरकारले राम्रो काम गरेको पुस्टि गर्दैन । दुई तिहाई बहुमत प्राप्त सरकारलाई के कुराको अफ्ठ्यारो छ र उसलाई काम गर्न रोकेको छ भने के कुराले रोकेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक नरेन्द्रजंग पिटरसंग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);