लुम्बिनी विकासको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लुम्बिनी विकासको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

lumbini-bikas-bank

काठमाडौं, ३ फागुन । लुम्बिनी विकास बैंकले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले माघ २७ देखि संस्थापक समूहतर्फको १ लाख ९७ हजार ५ सय ९६ दशमलव ४४ कित्ता शेयर बोलकबोल प्रकृयाद्वारा विक्रीमा ल्याएको हो । बैंकले शेयरको न्यूनतम मूल्य रू। १ सय तोकेको हुँदा सोभन्दा बढीको मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । आवेदकले शेयर खरीदको

लागि न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन् । बैंकको विक्री प्रबन्धक भिबोर क्यापिटल लिमिटेड रहेको छ । यो समाचार अभियान दैनिकमा छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);