किसान माइक्रोफाइनान्सको अवितरित हकप्रद आजदेखि लिलामीमा | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

किसान माइक्रोफाइनान्सको अवितरित हकप्रद आजदेखि लिलामीमा

hakprad

काठमाडौं, ६ माघ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बोलकबोल प्रकृयाबाट लिलामीमा ल्याएको अवितरित हकप्रदमा आजदेखि विक्री खुला गर्ने भएको छ ।

कम्पनीले संस्थापक समूहतर्फको १ सय ८३ कित्ता र सर्वसाधारण समूहतर्फको ४ हजार ९७ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो । यो शेयरमा माघ १३ गतेसम्म आवेदन दिन सकिनेछ । यो समाचार आजको अभियान दैनिकमा छापिएको छ ।

शेयरको न्यूनतम मूल्य रू. १ सय तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । संस्थापक शेयरको हकमा न्यूनतम १ सय कित्ता र सर्वसाधारणको हकमा न्यूनतम १ सय र सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);