मेलवन स्टार्स सेमिफाइनलमा प्रवेश : सन्दीप लामिछानेको उत्कृष्ठ प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

मेलवन स्टार्स सेमिफाइनलमा प्रवेश : सन्दीप लामिछानेको उत्कृष्ठ प्रदर्शन

काठमाडाैं, २७ माघ । नेपाली खेलाडी सन्दीप लामिछाने सहभागि टोली मेलबर्न स्टार्स अस्ट्रेलियाको व्यावसायिक क्रिकेट प्रतियोगिता बिग ब्यास लिगको सेमिफाइनलमा पुगेको छ।

उत्कृष्ट चारमा पुग्नका लागि अनिवार्य जित आवश्यक परेको खेलमा आइतवार टोलीले सीड्नी सिक्सर्सलाई ९४ रनले पराजित गरेको हो । मेलबर्न स्टार्सले बनाएको १सय ६८ रनलाई पार गर्न मैदानमा उत्रिएको सिड्नी सिक्सर्स ७४ रनमा नै अलआउट हुन पुगेको थियो ।

टोलीको जितमा लामिछानेको प्रदर्शन प्रभावशाली रह्यो । ३ दशमलव ४ ओभर बलिङ गरेका उनले ११ रन दिएर तीन विकेट लिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);