दश ओभरमा छोट्याइएको खेलमा नेपालले दियो यूएईलाई १०५ रनको चुनौती | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

दश ओभरमा छोट्याइएको खेलमा नेपालले दियो यूएईलाई १०५ रनको चुनौती

काठमाडौं, २० मघ । नेपाल र युएईबीचको टी-२० सिरिजको अन्तिम खेल जारी छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा १०४ रन बनाउन सफल भएकाे छ ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ तथा करण केसीले १० रन बनाउन सफल भए । वर्षा र हावाहुरीका कारण खेल १० ओभरमा छोट्याइएको हाे । एक सय ५ रन पछ्याइरहेको युएई अहिले ब्याटिङ गरिरहेकाे छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);