भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त

काठमाडौं, २० माघ । भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त भएका छन् । सरकारको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी हुन् ।

नवनियुक्त राजदूत आचार्यले आइतवारै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपालको इतिहासमै पहिलो पटक राष्ट्र प्रमुखबाट राजदूतलाई शपथ गराइएको हो । सपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत सरकारका उच्च अधिकारी उपस्थित थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);