दक्षिण अफ्रिकाकाको राजदूतमा निर्मलकुमार विश्वकर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दक्षिण अफ्रिकाकाको राजदूतमा निर्मलकुमार विश्वकर्मा

काठमाडौं, ११ फागुन । दक्षिण अफ्रिकाका लागि नेपालको आवासीय राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा २ सय ८२ बमोजिम नियुक्त गरेकी हुन् ।

विश्वकर्माले काठमाडौं विश्वविद्यालय र स्विट्जरल्याण्डको ज्युरिच विश्वविद्यालयबाट फुड मुभमेन्टमा पिएचडी गरेका छन्।

त्यसैगरी राष्ट्रपति भण्डारीले जापानका राजदूत मासामिची साइगोसंग शिष्टाचार विदाई भेट गरेकी छिन् । भेटमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीयसम्बन्ध, आपसी हित र चासोका विषयमा कुरा भएको राष्ट्रपति कार्यालयको विज्ञप्तीमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);