बेल्जियम र लक्जेमवर्गको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बेल्जियम र लक्जेमवर्गको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका लागि नव नियुक्त राजदूतमा गेहेन्द्र राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत सिफारिस गरेकी छन् ।

बुधबार राष्ट्रपति भण्डारीले एक विज्ञप्ति जारी गर्दै संविधानको २८२ को उपधारा ९ १० बमोजिम राजभण्डारीलाई बेल्जियमका साथै लक्जेमवर्गका लागि समेत नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन ।

विज्ञप्ति राजभण्डारीलाई लक्जेमवर्गका लागि समेत गैरआवासीय नेपाली राजदूतको जिम्मा दिएको उल्लेख गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);