विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

असोज ११ २०७९, मंगलबार

विष्णुपुकार श्रेष्ठ चीनका लागि नपाली राजदूतमा नियुक्त

काठमाडौं। चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन्।

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्‍को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन्।

Leave a Reply