पर्सा नाकाबाट तस्करी गरी ल्याएको कपडा बरामद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पर्सा नाकाबाट तस्करी गरी ल्याएको कपडा बरामद

parsha,kapada baramat

पर्सा, १३ माघ । सशस्त्र प्रहरीले पर्साको पदम रोड तिलावे खोला नजिकै सीमा बोर्डर आउट पोष्ट सिर्सिया अगाडि तस्करी गरी ल्याएको कपडा बरामद गरेको छ ।

भन्सार छली ना २ त १६४८ नम्बरको ट्रयाक्टरमा लोडगरी कपडा ल्याउँदै गरेको गोप्य सुचना आधारमा प्रहरीले कपडा बरामद् गरेको हो । प्रदेश दुईको सशस्त्र प्रहरी प्रमुख डिआईजी प्रविन श्रेष्ठले बरामद कपडाको बजार मूल्य ७० लाख भन्दा बढी छ ।

उनले कपडा सहित सवारी चालकलाई समेत नियन्त्रण लिएको जानकारी दिए । पछिल्लो समयमा पर्सामा ग्रामिण नाकाबाट तस्कारी हुने गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);