तस्करी गरेको माल समान बरामद् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

तस्करी गरेको माल समान बरामद्

parsha

पर्सा, १३ कात्तिक । सीमा सुरक्षा कार्यालय पर्साको सशस्त्र प्रहरी टोलीले ठुलो मात्रामा तस्करी गरेको माल समान बरामद् गरेको छ । प्रहरीले पर्साको विन्द्रवासिनी गाउँपालीका–५ मा मंगलवार राती ३ लाख मुल्य बरावरको सामान बरामद् गरेको हो ।

तस्करी गरी राती ११ बजे सिमाबाट ल्याएर राखेको सुचनाका आधारमा छापा मार्दा लता कपडा, मोटर पार्टस, भाडा बरामद् गरेको सशस्त्र प्रहरी उपरीक्षक प्रेम ध्वज शाहले बताए । पछिल्लो समयमा सिमामा शसस्त्र प्रहरीले सीमामा निगरानी वढाईरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);