बंगलादेश प्रिमियर लिगमा सन्दीपको तेस्रो खेल आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बंगलादेश प्रिमियर लिगमा सन्दीपको तेस्रो खेल आज

sandeep bpl

काठमाडौं, २८ पुस । नेपाली क्रिकेटर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग बीपीएल क्रिकेटमा आज आफ्नो तेस्रो खेल खेल्दैछन् । सन्दीपको टिम सिलेट सिक्सर्स र ढाका डायनामिकबीचको खेल नेपाली समयअनुसार साँझ सवा ६ बजे ढाकामा सुरु हुनेछ ।

डेब्यू खेलमै २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा भने किफायती बलिङ गरे पनि विकेट लिन सकेनन्। सन्दीपको टिमले अहिलेसम्म खेलेका दुईमध्ये एक खेल मात्रै जितेको छ भने दुवै खेल जितेको ढाका डायनामिक ४ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);