स्थानीय निर्वाचन : फोरम नेपालले छान्यो प्रदेश २ मा उम्मेद्वार (नामावली सहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौं, १४ भदौ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि संघीय समाजवादी फोरम, नेपालले प्रदेश सर्लाही र महोत्तरी बाहेक सबै जिल्लाका उम्मेदवारको टुंगो लगाएको छ।

 

पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख र उपप्रमुखका उममेदवारको नाम टुंगो लगाएको हो।

यस्तो छ फोरम नेपालले छानेका उम्मेदवारको नामावली

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);