काठमाडौं, २६ पौष । सरकार अहिले तिब्र विवादमा रहेको छ । विवादको एउटा कारण वाइडबडी प्रकरण हो र यो प्रकरण अब अख्तियार समक्ष पुगेको छ । त्यसपछि यो घटनाक्रमले कस्तो रुप लिन्छ भन्ने बहसको विषय बनिरहेको छ । वाइडबडी प्रकरणको सम्बन्धमा यति चर्चा भईरहदा सरकारले किन सुशासन गर्न सकेन भनेर अर्को प्रश्न जोडिएर आइरहेको छ । लेखा समितिले छानबिन गर्ने विषय के को आधारमा चयन गर्छ ? सरकारको दश महिना कस्तो भयो ? के राजतन्त्र फर्किदैछ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग गरेको कुराकानी हेर्नुहोस् :
गणतन्त्र सरकारले मास्छ, प्रचण्ड–माधवले ओलीको राजीनामा माग्छन : डा. प्रकाशचन्द्र लोहनी (भिडियोसहित)
ताजा समाचार
अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
१६ घन्टा अघि
जनकपुरधामको गंगासागरमा निकिता पौडेलले गरिन् छठ पूजा
१६ घन्टा अघि
राष्ट्रपतिद्वारा सूर्यसहित छठी माताको पूजा आराधना
१६ घन्टा अघि
चितवनमाथि कर्णाली याक्सको जित
१६ घन्टा अघि




