अब राजा फर्काउने हो : डा. प्रकाशचन्द्र लोहनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अब राजा फर्काउने हो : डा. प्रकाशचन्द्र लोहनी

अब राजा फर्काउने हो

काठमाडौं, ११ माघ । राजनीति फरक ढंगले अघि बढी रहेको छ। चुनाब पछि पनि सरल बाटो पक्रिन सकिरहेको छैन। राष्ट्रिय सभाको निर्वाचनपछि प्रक्रियाहरु अघि बढ्नेछन भनेर अनुमान गरिएको छ तर यो बाटो कति सरल र सहज होला अहिलेको लगि अनुमानकै विषय बनेको छ। समीकरणहरु कस्तो बन्नेचन र कस्तो खालको सरकारको स्वोरुप बन्नेछ भनेर सामान्य अनुमान छ तर त्यसको एउटा प्रस्ट तस्बिर र खाकाचै बनिसकेको छैन । 

राजनीतिले लिइरहेको कोर्सले के संकेत गरिरहेको छ त ? बाम गठबन्धन मिलेको पनि सत्ता कै लागि हो त? के अब बन्ने बाम सरकारले भ्रष्टाचार नियन्त्रण गर्ला? पछिल्लो राजनीतिक गतिबिधि, संबिधान, हिन्दू राष्ट्र र राजसंस्थाको सन्दर्भमा आधारीत रहेर माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले डा. प्रकाशचन्द्र लोहनीसँग गरेको संवाद हेर्नुहोस् :

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);