वाइडबडीको ४ प्रतिशत कमिशन क-कसले खायो ? रविन्द्रलाई पार्टीले हटाउदैछ : डा.अच्युत वाग्ले | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

वाइडबडीको ४ प्रतिशत कमिशन क-कसले खायो ? रविन्द्रलाई पार्टीले हटाउदैछ : डा.अच्युत वाग्ले

kharo prashna

काठमाडौं, ३ माघ । अहिले वाइडबडी खरिद प्रकरण अनिमयता भएको कुरा निकै ठुलो चर्चाको विषय रहेको छ । लेखा समितीको रिपोर्ट अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पुगेको छ । त्यसपछि पनि यो विषय माथिको बहस र विवाद अझै सेलाएको छैन । अब त ठुला नेताहरुले एक-अर्कालाई औंला देखाउने सम्म वाइडबडी प्रकरण पुगेको छ । यो वाइडबडी प्रकरण सुरु भएर चर्चा त भएको छ तर यो कहाँ गएर टुङ्गिएला अहिले यसै भनि हाल्ने अवस्था छैन ।

आजको अंकमा वाइडबडी प्रकरण कहाँ गएर टुङ्गिएला ? यसको भित्री र नखुलेको पाटहरु के-के होलान् ? हाम्रो अर्थतन्त्र जहाँ प्रधानमन्त्री, अर्थमन्त्री र सिगों मन्त्री परिषद्ले बारम्बार भन्ने गर्दछ कि सम्वृद्दि हाम्रो पालामा भनेर । यो हाम्रै पालामा भनिएको सम्वृद्दि कति नजिक छ ? त्यसको लागि यो सरकारले कति किलो मिटरको यात्रा तय गरेको छ त ?  यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले अर्थ राजनिक विश्लेषक डा.अच्युत वाग्लेसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);