आज हिमालयन डिष्टिलरीको १८ औं साधारण सभा १० बजे हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

आज हिमालयन डिष्टिलरीको १८ औं साधारण सभा १० बजे हुँदै

AGM

काठमाडौं, २५ पुस । हिमालयन डिष्टिलरी लिमिटेडले १८ औं वार्षिक साधारण सभा आज आयोजना गर्दैछ । सो सभा कम्पनीको रजिष्टर कार्यालय, पर्सामा बिहान १० बजे हुँदैछ । यो समाचार आजको अभियान दैनिकमा छापेको छ ।

कम्पनीले सभामा प्रति शेयर रू. २१ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरू लैजाँदैछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गरेको छ । पुस ३ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);