सुदूरपश्चिम प्रदेशको कञ्चनपुर सहित विभिन्न जिल्लामा असिनापानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सुदूरपश्चिम प्रदेशको कञ्चनपुर सहित विभिन्न जिल्लामा असिनापानी

कञ्चनपुर, २२ पुस । सुदूरपश्चिम प्रदेशको कञ्चनपुर सहित विभिन्न जिल्लामा आइतबार असिनापानी परेको छ । असिनापानीले गहुँबाली, मुसुरो, तोरी, उखु, तरकारी लगायतका हिउँदे बालीमा नोक्सानी पु-याएको छ ।

आइतवार कञ्चनपुर पुर्नवास क्षेत्रमा पानीसंगै परेको असिनाका कारण बालीनाली समेत नष्ट भएपछि किसानहरु चिन्तित छन् । पानीसंगै चिसो वढ्ने भन्दै जनप्रतिनिधीहरुले सचेत हुन सर्वसाधरणलाई आग्रह समेत गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);