बिरगजंमा लागु औषध सहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बिरगजंमा लागु औषध सहित एक जना पक्राउ

lagu ausadh pakrau

काठमाडौँ, २२ पुस । प्रहरीले बिरगजं भन्सार कार्यालय मुलगेटबाट लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

भारतबाट नेपाल आउँदै गरेका २४ बर्षे राम कृष्ण राउतलाई बीरगजं भन्सारमा खटिएका शसस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा पक्राउ गरेको हो । काभ्रे पनौतीका राम कृष्णलाई शरीरमा सेटिङ् गरी लागू औषध ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रक्राउ परेकाको साथबाट नाइट्रोपाइम १० एमजी लगायत नेपाली, मलेसियन, कतार र चीनका मुद्रा समेत बरामद गरिएको प्रहरीको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);