मिथिला लघुवित्तको हकप्रद शेयर आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मिथिला लघुवित्तको हकप्रद शेयर आउँदै

hakprad

काठमाडौं, १७ पुस । मिथिला लघुवित्त वित्तीय संस्थाको हकप्रद शेयर आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट पुस १३ गते सबोनमा स्वीकृत पाएसँगै आउने भएको हो ।

कम्पनीले २ बराबर १ अनुपातमा रू. १ सय अंकित दरको ३ लाख २९ हजार ८ सय ९० कित्ता हकप्रद शेयर जारी गर्नेछ । विक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६ करोड ५९ लाख रहेको छ । हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात चुक्तापूँजी रू. ९ करोड ८९ लाख पुग्नेछ । यो समाचार आजको अभियान दैनिकमा छ ।

केयर रेटिङ नेपालले यस हकप्रद शेयरलाई केयर एनपी ग्रेड ४ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत पक्ष कमजोर रहेको देखाउँछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);