परिवार पोखरामा पारस एक्लै चितवनतिर... | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

परिवार पोखरामा पारस एक्लै चितवनतिर…

paras

काठमाडौं, १५ पुस । आफ्नो अधिकांश जन्मदिन छोराछोरीसँगै मनाउने गर्नुभएका पारसले यो वर्षको जन्मदिन अरु साथीहरुसग्ाँ मनाउने हुनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शनिबार चितवन आउनुभएका पारसका साथमा राजेश सिंह, शीतल सिंहलगायत आफ्ना नजिकका साथीहरु सहभागी भएका छन । पारस आज पुस १५ गतेदेखि ४९ वर्ष लाग्दै हुनुहुन्छ ।

पूर्वराजा ज्ञानेन्द्रले भने छोराको जन्मदिन पोखरामा मनाउने अपेक्षा गर्नुभएको थियो । ‘आमा कोमल, श्रीमती हिमानी, छोरीहरु पूर्णिका, कीर्तिका, छोरा हृदयन्द्र, बहिनी प्रेरणालगायतले पारससँगै जन्मदिन मनाउने योजना बनाएका थिए, तर पारस आफ्ना साथीसँग चितवन गएका छन् ।’ – स्रोतले नेपाल समाचारपत्रसँग भन्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);