कति वर्ष पुगे सलमान खान ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

कति वर्ष पुगे सलमान खान ?

एजेन्सी,११ पुस । आज बलिउडका भाइजान अर्थात् फिल्म उद्योगका चर्चित र प्रतिभाशाली कलाकारको सूचीमा परेका सलमान खानको जन्मदिन हो ।

उनले आज आफ्नो ५८औं जन्मदिन मनाउने भएका छन् । उनलाई बधाई दिन बिहानैदेखि फ्यान जम्मा भएका छन् ।

एजेन्सी एएनआईले ट्विटरमा पोस्ट गर्दै सलमान खानका फ्यानहरू मुम्बईस्थित उनको घरबाहिर भेला भएको जनाएको छ । घरबाहिर ठूलो संख्यामा मानिसहरु जम्मा भएका छन् ।

यसैबीच, भिडियोमा ब्यारिकेडहरू पनि देखिन्छन्। भिडभाडका कारण सवारी आवागमनमा अवरोध नहोस् र भीड नियन्त्रित होस् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);