नेकपाको स्थायी कमिटी बैठकमा के हुँदै छ ? (भिडियाेसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

नेकपाको स्थायी कमिटी बैठकमा के हुँदै छ ? (भिडियाेसहित)

काठमाडौं, ५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक काठमाडौंमा जारी छ । बैठकमा बोल्ने अधिकांश नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । शनिवार देखि जारी नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा संस्थापन पक्ष र अन्य गुटबीच आरोप-प्रत्यारोप बाहेक अन्य खास महत्वपुर्ण काम केही भइरहेको छैन । स्थायी कमिटी बैठकलाई केन्द्रमा राखेर माउन्टेन टेलिभिजनले नेकपाका केन्द्रीय सदस्य रामदीप आचार्यसँग गरेको संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);