प्रदेश ३ को राजधानी हेटौंडाबाट अन्यत्र सर्दैन : मुख्यमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रदेश ३ को राजधानी हेटौंडाबाट अन्यत्र सर्दैन : मुख्यमन्त्री पौडेल

dormani poudel

काठमाडौं, २६ मंसिर । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दाबी गरेका छन् । मुख्यमन्त्री पौडेलले कार्यालय व्यवस्थापनसहित पूर्वाधार विकासको काम भईसकेकाले हेटौंडाबाट अन्तत्र राजधानी सार्न नमिल्ने बताएका छन् ।

उनले पुस महिना भित्र प्रदेशको नामाकरण गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गरे । बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले कानुन र कर्मचारी अभावका कारण जनताले अपेक्षा गरे अनुसारको काम प्रदेश सरकारले गर्न नसकेको बताए । मुख्यमन्त्री पौडेलले साझा सूचिका कानुन छिटो निर्माण गरिदिन संघीय सरकारसँग माग पनि गरेका छन् ।

मुख्यमन्त्री पौडेलले अन्तर प्रदेश परिषदको बैठकले प्रदेश र केन्द्र सरकारबीचमा देखिएको समस्या समाधान गरेको बताए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);