चुनौतीका पहाड फोरेर काम गर्छु : मुख्यमन्त्री डोरमणी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चुनौतीका पहाड फोरेर काम गर्छु : मुख्यमन्त्री डोरमणी

काठमाडाैं, ४ फागुन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले चुनौतीको पहाड फोरेर काम गर्ने बताएका छन् । ललितपुरमा भएको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश ३ का १३ जिल्लालाई समृद्ध बनाउन पहाड फोरेर काम गर्ने बताए ।

प्रदेशको विकास हुने कार्यक्रमका प्रस्ताव ल्याउन आग्रह गर्दै उनले नमुना मोडेलमा काम गरेरे देखाउने बताए । कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मरकट्टेल र भौतीक योजना मन्त्री केशव स्थापीतको पनि सहभागिता थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);