कांग्रेस सभापति देउवाले बालुवाटार छाडे | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस सभापति देउवाले बालुवाटार छाडे

deuba

काठमाडौँ, ४ फागुन । कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटार छाडेका छन् । प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली नियुक्त भएको भोलिपल्ट निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटार छाडेका हुन् ।

उनी आज निजी निवास बुढानिलकण्ठ सरेका छन् । देउवा गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । त्यसपछि उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);