युरोपियन रंगशालामा पेट्रोल बम प्रहार, वम प्रहारबाट समर्थकहरु घाइते (फोटोफिचरसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

युरोपियन रंगशालामा पेट्रोल बम प्रहार, वम प्रहारबाट समर्थकहरु घाइते (फोटोफिचरसहित)

Europian

काठमाडौं, १२ मंसिर । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत ग्रिक क्लब एथेन्स र डच क्लब अजाक्सबीचको खेलमा समर्थकले रंगशालामै पेट्रोल बम प्रहार गरेका छन् ।

एथेन्सका समर्थकले आफ्नो घरेलु मैदानमा खेल हेर्न आएका डच समर्थकलाई लक्षित गर्दै बम प्रहार गरेका थिए । बम प्रहारबाट अजाक्सका केहि समर्थक घाइते भएका थिए । आफूहरुमाथि फालिएको बम अजाक्सका समर्थकले एथेक्सका समर्थकतर्फ उल्टो फालेपछि स्थिति तनाव ग्रस्त भएको थियो ।

खेलमा अजाक्सका डिफेन्डर माथिज्स डेले आफ्ना समर्थकतिर जादै शान्त हुन आग्रह गरेका थिए । खेलमा अजाक्सले एथेन्सलाई २–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको थियो । अजाक्स सन् २००५ पछि पहिलो पटक अन्तिम १६ मा प्रवेश गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);