ए डिभिजन लिगः मनाङले एपीएफ र सरस्वतीले बीबीसीसँग खेल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

ए डिभिजन लिगः मनाङले एपीएफ र सरस्वतीले बीबीसीसँग खेल्ने

football

काठमाडौं, ११ मंसिर । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुइ खेल हुँदै छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा अहिले बिहान ११ बजे ब्रिगेड ब्वाइज क्बल (बीबीसी) ले सरस्वती युथ क्लबसँग प्रतिस्पर्धा गर्दैछ भने दिउँसो २ बजेर ३० मिनेटमा मनाङले एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

तीन खेलबाट शत प्रतिशत नतिजा निकाल्दैे मनाङले ९ अंक बनाएको छ ।, एपीएफको भने तीन खेलमा एक खेलमा जित, एक खेलमा बराबरी र एक खेलमा हारसहित ४ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);