धनगढीमा एक युवकको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

धनगढीमा एक युवकको हत्या

hatya-murder

धनगढी, १ मंसिर । सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका–४ मा एक युवकको हत्या भएको छ । प्रहरीका अनुसार कैलाली उपमहानगरपालिका–४ कै २५ वर्षीय विजय थापाको हत्या भएको हो ।

स्थानीयहरुका अनुसार शुक्रवार राती करीब ११ बजे अज्ञात व्यक्तिले रक्ताम्य युवकलाई घिसार्दै लगिरहेको देखेको बताएका छन् । प्रहरीले हत्या अभियोगमा धनगढी उप–महानगरपालिका–४ का आषिश सेटीलाई पक्राउ गरेको छ । हत्या के कारणले गरिएको भन्ने बारेमा अहिले अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीको भनाई छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);