दाङमा प्रहरीमाथि खुकुरी प्रहार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

दाङमा प्रहरीमाथि खुकुरी प्रहार

khukuri prahar

दाङ, १ मंसिर । दाङमा शुक्रबार प्रहरीमाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट प्रहरी जवान चन्द्र प्रकाश ओली घाइते भएका छन् । ओलीको टाउकोमा १० टाँका लगाइएको छ ।

शान्तिनगर गाउँपालिका दुई समूहबीच भएको विवाद मिलाउन जाँदा प्रहरीमाथि खुकुरी प्रहार भएको हो । आक्रमण गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);