दल दर्ता गर्न निर्वाचन आयोग पुग्यो राजपा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, १० भदौ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश र संघको निर्वाचनका लागि आज दल दर्ताका लागि निर्वाचन आयोग पुग़ेको छ। पार्टीका अध्यक्ष मण्डलका नेताहरु बिहान ११ बजे नै निर्वाचन आयोगको कार्यालयमा पुगेका हुन।

 

संविधान संशोधन प्रस्ताव पारित हुन नसके पनि निर्वाचनमा भाग लिने निर्णयमा पुग़ेको राजपाले उम्मेदवारी छनौटको कार्य समेत अघि बढाएको छ । कतिपय जिल्लामा भने टिकट वितरणमा विवाद देखिएको छ।

 

यसैगरी राजपाले चुनावी घोषणापत्र तयारीका लागि ६ सदस्यीय मस्यौदा समिति पनि गठन गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);