तिहारमा सुुरक्षा/अपराधिक गतिविधी रोक्न काठमाडौमा विशेष सुुरक्षा रणनीति अपनाइदै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

तिहारमा सुुरक्षा/अपराधिक गतिविधी रोक्न काठमाडौमा विशेष सुुरक्षा रणनीति अपनाइदै

tihar

काठमाडौं, २० कात्तिक । तिहारमा हुुन सक्ने संभावित अपराधिक गतिविधीलाई नियन्त्रण गर्न काठमाडौमा विशेष सुुरक्षा रणनीति अपनाइएको छ ।

सुरक्षाको लागि काठमाडौंमा ३ हजार प्रहरी परिचालन गरिएको छ । तिहारमा राती १० बजेपछि देउसी भैलो नखेल्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन पनि जारी गरेको छ ।

ठूला चाडबाड सुुरु भएसगै चोरी,लुटपाट जस्ता अपराधिक गतीबिधि नहोस भन्नेतर्फ बढी सजकता अपानाइएको प्रहरीले जनाएको छ । अपराधिक गतिबीधि हुुन नदिन महानगरीय प्रहरी परीसरल काठमाडौंले ३ हजार प्रहरी परीचालन गरेको जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);