काठमडौं, ७ कात्तिक । पछिल्लो समयमा सवारी दुर्घटनाका घटना बढीरहेका छन् । यसमा पनि चाडपर्वको समयमा अझ बढी सवारी दुर्घटना हुने गरेको पाइन्छ । सवारी दुर्घटनाका कारण कैयौं मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । सवारी दुर्घटना न्युनिकरण गर्न के गर्नु पर्छ ? यसमा ट्राफिक प्रहरीको भुमिका कस्तो हुन्छ ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा पूर्वएआईजी गणेशराज राईसँग गरिएको कुराकानी हेर्नुहोस्:
सवारी दुर्घटना न्युनिकरण गर्न के गर्नु पर्छ ? (भिडियोसहित)
ताजा समाचार
मनमोहन सिंह,शिक्षकदेखि प्रधानमन्त्रीसम्मको यात्रा
१७ घन्टा अघि
भीम रावल पार्टीबाट आफैं निस्किएका हुन् ,पोखरेल
१७ घन्टा अघि
स्रोत नखुलेको ९२ लाख नगदसहित तीनजना पक्राउ
१९ घन्टा अघि