माउन्टेन टेलिभिजनका संबाददाता पुष्कर भट्ट माथी हातपात | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०८१, सोमबार

माउन्टेन टेलिभिजनका संबाददाता पुष्कर भट्ट माथी हातपात

puskar bhatta

काठमाडौं, २४ असोज । माउन्टेन टेलिभिजनका कञ्चनपुर संबाददाता पुष्कर भट्ट माथी हातपात भएको छ । भट्ट माथी खोका छाप्रा तथा उद्दार समितिका अध्यक्ष देबल सिंह बिष्ट र महेश सिंह बिष्टद्दारा हातपात भएको थियो । महेन्द्रनगर नगरपालीकाको नगर क्षेत्रभित्र अबैध रुपमा निर्माण भईरहेको भवनको बारेमा समाचार संकलन गर्दा दुब्र्यबार भएको भट्टको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);