पूर्वराष्ट्रपति भण्डारी कालीगण्डकी आउँदै | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

पूर्वराष्ट्रपति भण्डारी कालीगण्डकी आउँदै

२०८१,९,५

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार ९आज० स्याङ्जा आउने भएकी छन्।उनी कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी आउने भएकी हुन्। आज बिहान १० बजे आउने कार्यक्रम रहेको कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

उनकाअनुसार पूर्वराष्ट्रपति भण्डारीले आलमदेवी मन्दिरमा पूजाअर्चना गर्नेछिन्। त्यसलगत्तै स्थानीय जनप्रतिनिधि तथा नेताहरूसँग सामान्य भेटघाट गरेर फर्किने थापाले बताए। उनी आज नै पोखरा फर्कने बताइएको छ।

Leave a Reply