कक्षा ११ को नतिजा आज सार्बजनिक हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कक्षा ११ को नतिजा आज सार्बजनिक हुँदै

rastriya_parikchha_board

काठमाडौं, २० असोज । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठक ४ बजे बस्दै छ । गत जेठमा भएको परीक्षामा ५ लाख ४८ हजार बिद्यार्थी सहभागी भएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);