कक्षा १२ को नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कक्षा १२ को नतिजा सार्वजनिक

exam board

काठमाडौं, १९ माघ । राष्टिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार प्रकाशित गरेको छ। कोरोना महामारीका कारण गत वैशाखमा निर्धारित परीक्षा मंसिर ९ बाट शुरू भएको थियो । यसवर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिइएको थियो ।

कक्षा ११ को थप ४० प्रतिशत र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशन गरिएको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार ९०० तथा आंशिकतर्फ ३१ हजार ५५ गरी कुल ४ लाख ३३ हजार २ सय ७१ जना सहभागी थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);