आजका लागि बोलाइएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजका लागि बोलाइएको बागमती प्रदेशको प्रदेशसभा बैठक स्थगित

काठमाडाैं, १९ माघ । बागमती प्रदेश सभा बैठक स्थगित भएको छ । आजका लागि बोलाइएको बैठक विशेष कारणले फागुन ५ गतेसम्मलाई स्थगित गरिएको हो ।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले आइतबार साँझ सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी गराउनु भएको थियो । यसअघि माघ ९ गते बस्ने भनिएको प्रदेश सभामा पौडेलविरूद्धको अविश्वास प्रस्तावबारे छलफल हुने भनिएको थियो ।

तर केहीबेर बसेर विषय प्रवेश नै नगरि बैठक स्थगित भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ । यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);