कक्षा ११ को परीक्षाफल प्रकाशित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कक्षा ११ को परीक्षाफल प्रकाशित

exam board

काठमाडौं, ७ असोज । कक्षा ११ को परीक्षाफल प्रकाशित भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले केहिबेरअघि नतिजा प्रकाशित गरेको हो । कक्षा ११ को परीक्षा गत जेठमा भएको थियो । देशभरबाट पाँच लाख नौ हजार परीक्षार्थी सहभागी थिए । बोर्डले अघिल्लो वर्षभन्दा यसपालि नतिजा छिटो प्रकाशित गरेको हो ।  यसअघि कक्षा १२ को परीक्षा पनि अघिल्लो वर्षभन्दा छिटो प्रकाशित भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);