एएफसी यू-१६ महिला छनोट : म्यानमारद्वारा नेपालकाे पाेस्टमा ११ गाेल प्रहार | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

एएफसी यू-१६ महिला छनोट : म्यानमारद्वारा नेपालकाे पाेस्टमा ११ गाेल प्रहार

nepal vs myanmar

काठमाडौं, ५ असोज । एएफसी यु–१६ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘ईं’ को छनोटको दोस्रो खेलमा नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ । प्रतियोगिता अन्तर्गत म्यानमारले नेपालमाथि गोलको वर्षा गरेको छ ।

म्यानमारले पहिलो हाफमा १० गोल र दोस्रो हाफमा १ गोल गरी ११ गोल गरेको छ । नेपालले सांत्वना एक गोल गरेको छ ।

आज  भएको पहिलो खेलमा फिलिपिन्सले लगातार दोस्रो जित हासिल गरेको छ । हलचोक रंगशालामा भएको खेलमा समूह ईमा रहेको फिलिपिन्सले मलेसियालाई १–० गोलअन्तरले पराजित गरेको हो ।

पहिलो खेलमा नेपाललाई पराजित गरेको फिलिपिन्स लगातार दोस्रो जित निकाल्दै लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । खेलको ८१औं मिनेटमा अलामोको गोल फिलिपिन्सको जितमा निर्णायक बन्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);