नेपालीको लगानीमा अमेरिकामा बैंक | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

नेपालीको लगानीमा अमेरिकामा बैंक

bank money

काठमाडौं, २५ भदौ । अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयए ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो ।

त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो । सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन् । नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाई छ । तर, त्यसलाई खण्डन गरेको छ एभेरेस्ट फेडरल क्रेडिट युनियन को उदयले । यो सामुदायिक बैंक हो । उक्त बैंकको गत साता नेपाली राजदुत अर्जुन कार्कीले उद्घटन गरे, जुन सारोहम ४ सयभन्दा बढी सहभागी भए ।

नेपाली समुदायले धान्न सक्ने सेवा प्रदान गर्ने हेतुले नेपाली लगानीकर्ताबाट एभरेस्ट फेडरल क्रेडिट युनियन खुलेको छ ।, आजको अन्नपुर्णपोष्टमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);