झापामा जंगली हात्ती मृत फेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

झापामा जंगली हात्ती मृत फेला

hatti

झापा, २१ भदौ ।  झापाको मेचीनगर नगरपालिका–९ स्थित धानखेतमा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ । स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा वुधवार दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा मृत हात्ती फेला परेको हो ।

जिल्ला वन कार्यालय र प्रहरीको टोलीले हात्ती मरेको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । एक महिना अघि पनि मेचीनगर–३ को पाँचपोखरी सामुदायिक वनमा बयस्क हात्ती मृत अवस्थामा फेला परेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);