ओलीले भारतीय रेल ल्याउने ग्यारेन्टी भयो, पार्टी भने प्रचण्डले कब्जा गर्छन् : डा. विष्णु दाहाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ओलीले भारतीय रेल ल्याउने ग्यारेन्टी भयो, पार्टी भने प्रचण्डले कब्जा गर्छन् : डा. विष्णु दाहाल (भिडियोसहित)

dr bishnu dahal

काठमाडौं, ११ भदौ । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । नेकपा, दुई ठुला राजनीतिक दल मिलेर बनेको नयाँ दल हो । यो नयाँ दल कसरी अगाडी बढिरहेको छ ? यसको भित्रको अन्तरिक समीकरण कुन प्रकारको रहेको छ ? दलहरुबीच हुने बिमेल र प्रतिस्पर्धामा नेकपा अछुतो छ कि छैन ? नेकपा जसलाई दुई अध्यक्षले नेतृत्व गरेका छन्, त्यो पार्टी अन्तरिक समीकरण र यसको प्रभाव र असर सरकार संचालन गर्दा कस्तो परेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले विश्लेषक डा. बिष्णु दाहालसँग गरेको कुराकानी हेर्नुहोस् :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);