निर्मला हत्याकाण्डको नयाँ रहस्य खुल्यो, यसो भन्छन्, एसपी कुवेर कडायत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

निर्मला हत्याकाण्डको नयाँ रहस्य खुल्यो, यसो भन्छन्, एसपी कुवेर कडायत

nirmala hatyakanda

काठमाडौं, ११ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि विभत्स हत्या भएको घटनाले उग्र रुप लिएको छ । यसको कारण हो, घटनामा संलग्न वास्तविक दोषी पक्राउ नपर्नु । एउटा मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई दोषी बनाएर, वास्तविक दोषीलाई उम्काउने प्रयास भएको भनेर स्थानियले विरोध गर्दै आएका छन् । स्थानियको प्रदर्शनकै क्रममा प्रहरीले गोली पनि चलाएको छ र प्रहरीको गोली लागि १३ वर्षीय बालक सन्नी खुनको मृत्यु भयो । अन्य ६ जना घाइते छन् र उनीहरु उपचाररत छन् । जिल्ला प्रशासन कार्यालयले पटक पटक कर्फ्यू लगाउदै आएको छ । अहिले घटनामा झन् रहस्य थपिएको छ । 

पूरा भिडियो हेर्न तलको लिन्क क्लिक गर्नुहोस :

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);