भारतीय सुरक्षाकर्मी काठमाडौंमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

भारतीय सुरक्षाकर्मी काठमाडौंमा

indian security

काठमाडौं, ११ भदौ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोतीको सुरक्षाका लागि अग्रिम रुपमा सुरक्षाकर्मी काठमाडौंमा आइपुगेको छ ।

भारतीय प्रधानमन्त्री मोदी आउनुअघि नै सो सुरक्षा टोलीले काठमाडौंको सुरक्षा अवस्थाबारे भारतीय सरकारलाई जानकारी गराउनेछ । मोदीसहित विमस्टेक राष्ट्र प्रमुखको सुरक्षा नेपालले गर्ने भए पनि मोदीको क्लोज प्रोटेक्सन सुरक्षाका १३ सदस्यीय टोली काठमाडौं आएको हो ।,आजको नागरिक दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);