अब नेपालमा पनि विद्युतीय बस संचालन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

अब नेपालमा पनि विद्युतीय बस संचालन हुने

bidhyutiye bus

काठमाडौं, १० भदौ । सुन्दर यातायातले नेपालमा पहिलो पटक विद्युतीय बस संचालन गर्ने भएको छ । सुन्दर यातायात प्रालीले चिनिया कम्पनी सिचुवान गोहङ अटोमोवाइल्ससँग नेपालका लागि डिस्ट्रिव्युटर्ससहितको अख्तियारी लिएर संझौता गरेको हो ।

सम्झौता अनुसार सुन्दर यातायात प्रालीले आगामी तीन महिनाभित्र तीनवटा गाडी संचालन भित्र्याएर संचालनमा ल्याउने छ । त्यसपछि क्रमिकरुमा सोरुम संचालन तथा थप गाडी भित्र्याएर इन्धन अभाव र वातावरण प्रदुषणको समस्या समाधान गर्दै यातायात सेवा संचालन गर्ने जनाएको छ । विद्युतीय गाडी व्याट्री चार्ज गरी संचालन हुनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);