चोकैभरि सीसी क्यामेरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

चोकैभरि सीसी क्यामेरा

cc camera

काठमाडौं, ५ भदौ । कुन ठाउँमा के भईरहेको छ कार्यालयमै बसेर सीसी क्यामेराको माध्यमबाट गतिविधि नियाल्छन् ललितपुर महानगरपालिका ३ का अध्यक्ष श्रीगोपाल मर्हजन ।

आपराधिक घटना नियन्त्रण र सामाजिक सुरक्षालाई ध्यानमा राखेर वडाका पच्चीसवटै चोकमा सीसी क्यामेरा जडान गरेको जानकारी दिए । महर्जनका अनुसार सानेपानजिकै रहेको प्रधानसेनापति निवासजनिकै रहेको प्रधानसेनापति निवासदेखि वडाका विभिन्न चोकमा क्यामेरा जडान गरिएको हो ।,यो खबर आजको अन्नपुर्ण पोष्टमाा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);