दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध

sadak

दार्चुला, ४ भदौ । अविरल वर्षाका कारण महाकाली राजमार्गको दार्चुला गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको छ ।
दार्चुला गोकुलेश्वर सडक खण्ड अन्तर्गत शैल्य शिखर नगरपालिका ६ पनेबाँजमा दुई ठाउँमा पहिरो झरेकाले सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सवारी साधान र यात्रु बाटैमा रोकिएका छन् । महाकाली राजमार्गको उडै खोला, भर्तोला खोला, काँकडी खोला, घट्टे खोला र किम्तडी खोलामा पानीको बहाव बढेको छ । सो खोलाहरुमा पुल नबन्दा आवात जावत रोकिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);