खुर्पा प्रहार गरी भाइ र छोराको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

खुर्पा प्रहार गरी भाइ र छोराको हत्या

hatya

रुकुम, ३० साउन । पश्चिम रुकुमको मुसिकोट नगरपालिका वडा नम्बर १४ लोरिबांगका ३७ बर्षिय शंकर बिष्टले आफ्नै भाई गोकर्ण विष्ट र छोरा सुदर्शन विष्टको हत्या गरेका छन् ।

निजले आफ्नै दुई छोरालाई समेत खुर्पा प्रहार गरी गम्भीर घाईते बनाएका छन् । खुर्पा प्रहारबाट गम्भीर घाईते बनेका छोराहरु १३ वर्षीय प्रकाश बिष्ट र १० वर्षिय दिनेश बिष्टलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);