वीरगन्ज महानगरपालिकाको नगरसभामा भाँडभैलो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

वीरगन्ज महानगरपालिकाको नगरसभामा भाँडभैलो

पर्सा, २२ साउन । पर्साको वीरगन्ज महानगरपालिकाको नगरसभामा भाडभैलो भएको छ । करवृद्धिको विरोधमा कांग्रेसले असन्तुष्टि जनाएपछि नगरसभमा बैठकमा भाडभैलो भएको हो ।

नगरसभामा कांग्रेसका वडाअध्यक्ष तथा सदस्यहरुले नाराबाजी गरेका थिए । असन्तुष्ट पक्षले २०७४ साल माघ १० गते लागु भएको करलाई नै कार्यान्वन गर्नुपर्ने माग गरेका छन् । महानगरले कर बढाएको विरोधमा उद्योगी व्यवसायी र नागरिक समाजले पनि विरोध गर्दै आएका छन् ।